डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल, ग्यास र हवाई इन्धनको यथावत

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ ।

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया रूपैयाँ कायम गरिएको निगमले जनाएको छ।

नयाँ मूल्य सूची आजै रातिदेखि लागु हुनेछ ।

नेपाल आयल निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.