पूर्व अमेरिकी विदेश मन्त्री जर्ज पी शुत्जको निधन

A notice in Nepali from Mechinagar Ward No. 10
एजेन्सी। पूर्व अमेरिकी विदेश मन्त्री जर्ज पी शुत्जको निधन भएको छ । उनी १०० वर्षका थिए । शनिबार स्टानफोर्ड विश्वविद्यालयको क्याम्पसमा रहेको एउटा घरमा उनको मृत्यु भएको हो।

उनले सोभियत संघसँग सम्बन्ध सुधार गर्ने र सन् १९८० को शीत युद्दको क्रममा पश्चिम एशियामा शान्ति स्थापना गर्ने प्रयास गरेका थिए । शुत्ज राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा विदेशमन्त्री थिए। उनी जीवनभर रिपब्लिकन पार्टीका सदस्य थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.