बिर्तामोडमा प्लाइ उद्योगमा आगलागी

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड ,१९ मंसिर । झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा शुक्रबार(आज) आगलागी भएको छ।
आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

बिर्तामोड नगरपालिका–२ स्थित विद्युत सर्ट भइ प्लाई उद्योगमा आगलागी भएको हो । बिहान ६ बजेदेखि लागेको आगो अपरान्हतिर मात्र नियन्त्रणमा आएको थियो ।
बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.