Wednesday, January 20, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह शिक्षा

सुशेली साहित्यिक परिवारद्दारा मेचीनगरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

सि. एन. गौतमसि. एन. गौतम
December 29, 2020
0
1 min read
in शिक्षा, साहित्य / कला, स्थानीय समाचार
0
सेयर
34
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
सुशेली साहित्यिक परिवारद्दारा मेचीनगरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

काँकरभिट्टा,पुस १४ । मेचीनगर – ६ काँकरभिट्टा देवकोटा पार्कस्थित सुशेली साहित्यिक परिवारको आयोजनामा आज मेचीनगर स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयतहका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगितामा मेचीनगरका निजि तथा सामुदायिक गरि १० विद्यालयका १७ जना विद्यार्थीहरु सहभागी भएका हुन् ।

 

सुशेली साहित्यिक समाजका अध्यक्ष पूण्यप्रसाद खरेलले विद्यार्थीहरुमा साहित्यिक र सांस्कृतिक जागरणमा मद्दत पुगोस् , विद्यालय अवस्थादेखि नै विद्यार्थीको हरेक क्षेत्रमा लगाव होस् भन्ने उद्देश्यका साथ निबन्ध लेखनको आयोजना गरेको बताउनुभयो ।

निबन्ध लेखनको शीर्षक “समृद्द नेपाल सुखी नेपाली ” भएको र आजको लेखनबाट विद्यार्थीहरुको फरक फरक धारणा आउने ,युवा जमातमा साहित्यतर्फ झुकाव होस् भनेर पनि निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको साहित्य परिवारका उपाध्यक्ष केन्द्र भट्टराईले बताउनुभयो ।

आज सम्पन्न भएको निबन्ध लेखनको प्रतियोगिताको नतिजा आउँदो पुस १८ गते शनिबार ” सुशेली प्रतिभा पुरस्कार र बेत कुमारी कर्मठ महिला पुरस्कार ” वितरण कार्यक्रम बीच प्रथम ,द्वितीय, तृतीया र सान्त्वना गरी जनही रु ५ ,३ २, र १ हजारका दरले विद्यार्थीहरुलाई  पुरस्कृत गरिने सहसचिव मदन अधिकारीले बताउनुभयो ।

आजको सो कार्यक्रममा सुशेली साहित्यिक परिवारका सचिव कनक बहादुर  कार्की , कोषाध्यक्ष भुवन सुब्बा , सुशेली विशेषाङ्कका प्रधान सम्पादक विजय खरेल, साहित्यिक परिवारका सदस्य तथा प्राज्ञ सुभद्रा भट्टराई अर्याल ,सदस्यहरू कल्पना ओली सिटौला, ज्ञानेन्द्र ढुङ्गाना पर्शुराम तिम्सिना लगायत विभिन्न विद्यालयबाट आउनुभएका शिक्षक तथा  विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

0
सेयर
34
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न

अर्को समाचार

चिनियाँ टोलीले भेट्यो देउवालाई

सम्बन्धित समाचारहरु

डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
खेलकुद

डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने

सि. एन. गौतम
January 20, 2021
झापामा ६ महिनामा ३८ जनाको मृत्यु
अपराध / कानून

झापामा ६ महिनामा ३८ जनाको मृत्यु

लक्ष्मी उप्रेती
January 20, 2021
धुलावारी जेसीजको पदहस्तान्तरण
समाज

धुलावारी जेसीजको पदहस्तान्तरण

मेरो मेचीनगर डेस्क
January 20, 2021
शिवसाताक्षी एफसी ४ – २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
खेलकुद

शिवसाताक्षी एफसी ४ – २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल

सि. एन. गौतम
January 19, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
    एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
    विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
  • झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
  • नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने
    नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने
अर्को समाचार
चिनियाँ टोलीले भेट्यो देउवालाई

चिनियाँ टोलीले भेट्यो देउवालाई

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz