झापा जिल्ला स्तरीय लिग कम नकआउट : फुटबल खेलको ” ड्र” सार्वजनिक,मेचीनगरको पहिलो खेल भद्रपुरसँग ,खेल तालिका सहित

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर । झापा गोल्ड कप समिति भद्रपुरद्वारा मङ्सिर ७ गतेदेखि २४ गते सम्म मेची रंगशालामा सञ्चालन हुने झापा जिल्ला स्तरीय अन्तरनगरपालिका लिग कम नकआउट फुटबल प्रतियोगिता खेलको “ड्र ” शनिबार सार्वजनिक भएको छ।

झापा जिल्लाभरिका विभिन्न स्थानीय तहलाई समेटेर आयोजना हुने फुटबल प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहनेछ।

मेची रंगशालास्थित सार्वजनिक भएको खेल तालिका कार्यक्रममा जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आलेमगर(मामा),भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल,रास्ट्रीय टिमका वरिष्ठ पूर्व खेलाडी हरि खड्का लगायत विभिन्न स्थानीय तहका प्रतिनिधि,समाजसेवी,पत्रकारको उपस्थिति रहेको थियो। खेलको मुख्य प्रायोजन ओम साई पाथिभरा अस्पताल भद्रपुरको रहनेछ।

यस्तो छ खेल तालिका र समय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.