बिर्तामोड क्षेत्रमा टिफिन बक्सको ( खाजा ) सेवा प्रारम्भ

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड,माघ १५  । बिर्तामोड क्षेत्रमा बुधबारबाट ड्रिम्स ग्रुप अफ कम्पनीले टिफिन बक्सको सेवा प्रारम्भ गरेको  छ । टिफिन बक्स झापा जिल्लालाई लक्षित गरेर शुरु गरिएको नयाँ प्रयास हो ।

बैँक तथा बित्तीय संस्था, बीमा कम्पनीहरु, विद्यालयका कर्मचारी तथा व्यवसायीलाई लक्षित गरेर न्यूनतम रु ५० रुपैँयामा उपलब्ध गराइने खाजा स्वच्छ स्तरिय हुने  संचालकले बताएका छन्  । शुरुवाती चरणमा झापाको बिर्तामोडसँगै मेचीनगर, भद्रपुर, कन्काई, अर्जुनधारा र बुद्धशान्ति क्षेत्रमा सेवा उपलब्ध गराईने छ ।

 

 

सन्  २०१५ बाट झापाको बिर्तामोडमा स्थापना भएको ड्रिम्स ग्रुप अफ कम्पनीले  स्थापनाकाल देखि मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.