आगोलागी : हजारौंका धनमाल जलेर नष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

५ साउन, कचनकवल :  झापाको कचनकवल गाउँपालिका —६ मा सोमबार विहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ९: ५५ बजे स्थानीय रतनलाल राजबंशीको घरमा आगलागी भएको हो

भान्सा कोठामा खाना पकाउने क्रममा सिलिण्डरबाट ग्यास लिकेज भएर आगलागी भएको प्रहरीको भनाई छ । आगलागीका कारण ३० हजार रुपैयाँ मुल्य बराबरको एउटा फ्रिज आठ हजार रुपैयाँको पानी तान्ने मोटर एउटा थान १ दशहजार रुपैयाँको जस्तापाता, २५ सय ग्यास चुलो एउटा जल्दा ५० हजार बढीको क्षति भएको प्रहरीले बताएको छ । स्थानीय र प्रहरीको सहयोगमा विहा साढे १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.