कात्तिक ६ गतेसम्म विर्तामोड नगरपालिका बन्द रहने

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड | कोरोना सङ्क्रमण बढेको कारण जनाउँदै विर्तामोड नगरपालिकाले कात्तिक ६ गतेसम्मका लागि कार्यालय बन्द गरेको छ ।

नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले कार्यालयबाट प्रदान गरिदै आएको सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरका प्रेस सल्लाहकार तिर्थ सिग्देलले जानकारी दिए ।

अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिएको नगरका प्रवक्ता अग्नी पाण्डेले बताए । एम्बुलेन्स, दमकल जस्ता सेवा भने चालु रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.