Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह राष्ट्रिय

मौलिकता झल्किनेगरी घर बनाउनेलाई सहुलिय दिन सबै स्थानीय तहलाई मन्त्रालयको आग्रह

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 6, 2021
  • 10:24 PM
  • No Comments
भित्र राष्ट्रिय, साहित्य / कला
0 0
A A
0
सेयर
38
हेरिएको
Share on FacebookShare on Twitter
मौलिकता झल्किनेगरी घर बनाउनेलाई सहुलिय दिन सबै स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौ । मौलिकता झल्किनेगरी घर बनाउनेलाई सहुलियत दिइने भएको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई यस्तो आग्रह गर्दै परिपत्र जारी गरेको छ ।

गत चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले नक्सा पास गर्नेदेखि अन्य विभिन्न आर्थिक दस्तुर र अन्य सेवामा सहुलियत दिन आग्रह गरेको छ ।

मन्त्रालयले भूकम्प प्रतिरोधी एवं नेपाली मौलिकता झल्किने खालको भवनको लागि ७ वटा नमुना डिजाइन समेत तयार पारेर स्थानीय तहमा पठाएको छ । जसमा उपलब्धताको आधारमा ढुंगा र इँटा दुवैको प्रयोग गर्न सकिने उल्लेख छ ।

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका उपसचिव ऋषिराज आचार्यले गाउँगाउँमा लोप हुन लागेको नेपाली रैथाने वास्तुकलाको संरक्षणका लागि मन्त्रालयले यो पहल गरेको जानकारी दिए । संस्कृति जोगाउन यस्तो पहल थालेको आचार्यले बताए ।

काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाले एक परम्परागत शैलीको घर बनाउनेलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सहुलियतको व्यवस्था गरेको छ भने निश्चित क्षेत्र तोकेर अगाडिको मोहोडा परम्परागत शैलीको नभएसम्म नक्सा पास नै नगर्ने नीति समेत लिएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
कानून / अपराध

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

August 7, 2022
जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध
कानून / अपराध

जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध

August 7, 2022
महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस
कानून / अपराध

महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस

August 7, 2022
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थमा तत्काल मूल्य घट्दैन : आयल निगम

August 7, 2022
प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल
कानून / अपराध

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल

August 7, 2022
निर्वाचनमा उम्मेदवार हुन कस्तो मापदण्ड पूरा गरेको हुनुपर्छ ?
कानून / अपराध

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

August 7, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
बढ्यो पेट्रोलियम  पदार्थको मूल्य ,ग्याँस प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,ग्याँस प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In