नेप्से हालसम्मकै उच्च बिन्दुमा ,३३ अंकले उकालो लाग्यो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । आइतबार (आज) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले बढेको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ३३.०४ अंकले उकालो लागेर ३०३७.३७ को बिन्दुमा पुगेको छ ।

एक घण्टाको अवधिमा कारोबारमा आएका २१० ओटा कम्पनीको ३५ हजार ६४ पटकको कारोबारमा १ करोड ३८ लाख ५७ हजार ७३८ कित्ता शेयरको रू ३ अर्ब ४१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।

आज २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४४ शेयरमूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.