क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित

A notice in Nepali from Mechinagar Ward No. 10

२७ साउन, काठमाण्डौं :   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन तत्कालका लागि स्थागित गरेको छ । कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन लिने कार्य स्थागित गरिएको सूचना जारी गरी जानकारी दिएको हो ।
तर, vaccine.mohp.gob.np/public-request from   लिंकमा गई अनलाइन फारम भर्न सकिने छ । यस्तै आप्mनो प्रमाणपत्र तयार भए–नभएको  थाहा पाउनका लागि vaccine.mohp.gob.np/search लिंकमा गई हेर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्यूआर कोड सहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिहरुमा क्यूआर कोड सहितको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै टिकट लिनका लागि अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.