Sunday, January 17, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राष्ट्रिय

पशुपतिमा तीन वटा शवदाह यन्त्र निर्माण हुँदै, शवदाहका लागि पालो कुर्नुपर्ने बाध्यता हट्ने

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 12, 2020
0
in राष्ट्रिय
0
सेयर
52
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पशुपतिमा तीन वटा शवदाह यन्त्र निर्माण हुँदै, शवदाहका लागि पालो कुर्नुपर्ने बाध्यता हट्ने

काठमाडौं | काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ।

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन्। ‘काठमाडौँ महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवर्द्धन सँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छ,’ शाक्यले भने, ‘अब छिट्टै काठमाडौँ महानगरपालिकाको करीब १५ करोडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ।’

मेयर शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिए। महानगरले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको र त्यसै अनुरुप पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागेको उनको भनाई छ। शाक्यले पशुपति क्षेत्रमा थप तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताए।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए। ‘हामीले पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि पटक–पटक मेयरज्यूसँग छलफल गरेका छौं,’ ढकालले भने, ‘पछिल्लो समय शवको चाप बढिरहेको अवस्थामा थप शवदाह यन्त्र निर्माण गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता थियो। यस्तो बेलामा महानगरपालिकाको सकारात्मक पहलसँगै शवदाहमा सहज हुने अपेक्षा गरेका छौँ।’ उनले अहिलेको शवदाह यन्त्र अपर्याप्त भएको र घण्टौसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको भन्दै आगामी दिनमा त्यसको समेत अन्त्य हुने दाबी गरे।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले पनि कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाई भएको भन्दै अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाउने जानकारी दिए। उनले पनि पशुपति क्षेत्र विकास कोषसँग पटक–पटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगेको जानकारी दिए।

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ।

0
सेयर
52
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

स्थायी संरचना बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मूर्ती नराख्न नगरपालिकाकोे आग्रह

अर्को समाचार

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने नियम पारित

सम्बन्धित समाचारहरु

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता
मुख्य समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

मेरो मेचीनगर डेस्क
January 15, 2021
नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी
राष्ट्रिय

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

मेरो मेचीनगर डेस्क
January 15, 2021
कक्षा ११ र १२ को नयाँ पाठयक्रम अनुसार अध्यापन गराउन सर्वोच्चको आदेश
मुख्य समाचार

कक्षा ११ र १२ को नयाँ पाठयक्रम अनुसार अध्यापन गराउन सर्वोच्चको आदेश

मेरो मेचीनगर डेस्क
January 13, 2021
कोभिड-१९ खोप खरिदका लागि आवश्यक रकम जुटाउन सरकारको गृहकार्य
मुख्य समाचार

कोभिड-१९ खोप खरिदका लागि आवश्यक रकम जुटाउन सरकारको गृहकार्य

मेरो मेचीनगर डेस्क
January 13, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • एनएमसीको एटीएम शुरु
    एनएमसीको एटीएम शुरु
  • मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
    मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
  • मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
    मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित
अर्को समाचार
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने नियम पारित

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने नियम पारित

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz