राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण

A notice in Nepali from Mechinagar Ward No. 10

७ असोज, काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भएर बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक प्रमाणकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.