कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाडलाई

A notice in Nepali from Mechinagar Ward No. 10

१२ कार्तिक, काठकाडौँ : राष्ट्रपति विद्यादेवि भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाडलाई दिएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै छन्।  देउवाको अनुपस्थितिमा मन्त्री खाडले जिम्मेवारी सम्हाल्ने छन्।

वर्तमान सरकारमा उपप्रधानमन्त्री छैनन्। मन्त्रिमण्डलमा खाँण दोस्रो वरीयतामा छन्। बालुवाटार स्रोतका अनुसार खाणले कार्यवाहक पाएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.