Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

अबैधधन्दामा संलग्न भएको पुष्टि भए तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वरबाबु कार्कीको कडा निर्देशन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 2, 2020
  • 9:45 AM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय
198 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वरबाबु कार्कीले सिमाक्षेत्रमा बढ्दो तस्करी र त्यसमा प्रहरीको समेत मिलेमतोको उजुरी बढ्न थालेपछि प्रदेश अन्तर्गतका दुईवटा जिल्लाभित्रका भारतीय सीमाक्षेत्रमा कार्यरत कार्यालय प्रमुख र उनका सहयोगीहरुलाई सीमाक्षेत्रबाट हुने अवैधधन्दा नियन्त्रणमा कडाई गर्न निर्देशन दिनुभएको छ । यदि कसैको मिलेमतो भएको पुष्टि भएमा तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने भन्दैं उहाँले सचेत समेत गराउनुभएको छ ।

समाचार स्रोतका अनुसार मोरङ जिल्ला अन्तर्गतका कार्यालय प्रमुख र उनका सहयोगीहरुलाई प्रदेश प्रहरी कार्यालय र झापाकालाई विर्तामोडमा उपस्थित गराएर प्रहरी नायव महानिरीक्षक कार्कीले यस्तो निर्देशन दिनुभएको हो । कोभिड १९ को महामारीको समयमा सिमाक्षेत्रबाट भारतीयहरुको घुसपेट र प्रवेशसमेत भएको गुनासो बढ्न थालेको भन्दैं यस्लाई तत्काल नियन्त्रण गर्न झापा र मोरङजिल्लाका प्रहरी कार्यालयहरुलाई उहाँले निर्देशन दिनुभएको छ ।

तस्करीसँगको मिलेमतोलाई कारवाहीमा शुन्यसहनशिलताको नीतिलाई अवलम्बन गर्न, प्रहरी आचारण सुधार साथै प्रहरी आचार संहिता २०७७ को पूर्णरुपमा कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षक कार्कीले प्रदेश प्रहरी कार्यालयले सिमाक्षेत्रमा थप मद्घत समेत पठाएको, जसमा विशेषरुपमा झापा र मोरङ जिल्लाको सिमावर्तीक्षेत्रलाई उच्च प्राथमिकतामा राखेको, प्रदेश प्रहरी कार्यालयबाट प्रदेश प्रहरी प्रमुख स्वयम् आकस्मिक निरीक्षणमा पटक पटक सिमावर्ती इलाकामा पुगेर स्थानीयलगायत सर्वसाधारणसँग समेत सुचना संकलन गरेको तथा यस्तो मिलेमतो गर्ने प्रहरी कार्यालयहरुलाई समेत कारवाहीको दायरा बढाएको उहाँलाई उद्घृत गदैं समाचार स्रोतले जनाएको छ । सिमाक्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत फायल खडा गरे निगरानी तथा अनुसन्धान समेत कार्यालयले शुरु गरेको छ ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In