काँग्रेस महाधिवेशन आचारसंहिता : मतदानमा फाेन बाेक्न नपाइने

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको आचारसंहिता सार्वजनिक गरेको छ । बुधबार महाधिवेशन प्रतिनिधि लक्षित गर्दै काँग्रेसले आचारसंहिता सार्वजनिक गरेको हो । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ६ बुँदे आचारसंहिता सार्वजनिक गर्नुभएको हो ।

आचारसंहिता अनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्नेछन्, लान्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन, मर्यादित र अनुशासित हुनुपर्नेछ, पार्टी कार्यालय र महाधिवेशन स्थलको पाँच सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलमा प्रवेश गर्दा मोबाइल फोन बोक्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.