राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२३ गते, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामियक विषय र बढ्दो कोरोना महामारीको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले आफू सहभागी हुने कार्यक्रम भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि भ्रमण रद्द गरेका छन् । कोरोना महामरीको संक्रमण बढ्न थालेपछि भारतमा उक्त समिट स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.