Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

बाबु नै छोरीको हत्याको योजनाकार

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 30, 2020
  • 8:31 AM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय
189 2
A A
Share on FacebookShare on Twitter

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृताकुमारी साहको हत्या उनकै बाबुले लाख रुपैयाँ खर्चिएर गराएको खुलेको छ ।
साहको २६ कात्तिकमा सुतिरहेको अवस्थामा अमृताको दाहिने कञ्चटमा गोली हानेर हत्या भएको थियो । तीन साता लगाएर घटनाको अनुसन्धान गरेको प्रहरीले साहको हत्यामा अभिभावककै संलग्नता रहेको निश्कर्ष निकालेको छ । र, मृतकका बुबा रामअयोध्या साह, आमा सीतादेवीका साथै परोहा–४ का छोटेलाल साह, देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियाका शेख अलियास, इस्लाम अंसारी र शेख इम्तयाजलाई पक्राउ गरेको छ ।

प्रेम सम्बन्ध तोडाउन विवाह

अभियुक्तहरुले बताएअनुसार मृतक अमृताको आफ्नै गाउँका थारु भनिने सोसिन्द्र भगतसँग प्रेम सम्बन्ध थियो । तर जात नमिल्ने केटासँग प्रेम गरेको भन्दै अभिभावकले २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साहसँग अमृताको विवाह गराइदिए ।

विहेको चौथो दिनमै रुपेशमाथि चक्कु प्रहार भयो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रुपेशले उपचारपछि २०७७ साउन २५ गते अमृतासँग सम्बन्ध विच्छेद गरे ।

सम्बन्ध विच्छेदपछि उनले अमृता र उनको प्रेमीसमेत रहेका सोसिन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दिए ।

अनि बुबाले बनाए हत्याको योजना

प्रहरीका अनुसार छोरी पक्राउ परे वा प्रेमीसँग भागेर गएपनि इज्जत जाने, घरमै राख्दा गाउँलेले कुरा काट्ने डरले बुबा रामअयोध्या र मृतक अमृताको भिनाजु देवाही गोनाही–२ का लक्ष्मण साहले हत्याको योजना बनाएको देखिन्छ ।

अृमतालाई मार्न रामअयोध्याले पहिलो पटक परोहा–४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिए । अमृतालाई भारतमा लगेर हत्या गर्नुपर्ने शर्त थियो । योजना अनुरुप कात्तिक ९ गते महानवमीका दिन अमृतालाई उपचारको बाहनामा भारत लैजाने र उतै हत्या गर्ने उनीहरुको योजना थियो ।

तर भारतको बिहारमा भइरहेको निर्वाचनले गर्दा योजना असफल भयो र अमृता पुनः घर आइपुगिन् । पहिलो प्रयास असफल भएपछि बुबा रामअयोध्याले देवाही गोनाही–२ करुनीयाका कैमुल देवानलाई १ लाख रुपैयाँको सुपारी दिए ।

कैमुल देवानले २६ कात्तिकको राति बहुदल भन्ने इस्लाम अन्सारी, शेख अलियास र शेख इम्ताजलाई लिएर गए । अलियास र इम्ताजले आमा सीता देवीलाई घर पछाडि नियन्त्रणमा राखे भने कैमुल र बहुदलले अमृतालाई गोली हानेको पाइएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

सीताको बाध्यता : श्रीमान रोज्दा छोरी गुमाइन्

सीतालाई छोरीको हत्या गर्ने योजनाबारे पूर्व जानकारी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘रामअयोध्याले पत्नी सीतादेवीलाई आफू वा छोरीमध्ये एक रोज्न लगाएको देखिन्छ’ उपरीक्षक शाहले भने, ‘छोरीका कारण बदनाम भए आफू झुण्डिएर मर्ने वा छोरीलाई मार्नेमध्ये एक रोज्न सीता देवीलाई श्रीमानले बाध्य बनाएको देखिन्छ ।’

उनले श्रीमान रोजिन् र घटना हुने रात गोली हान्ने समूहलाई घरमा प्रवेश गराउन भूमिका खेलिन् । उनले त्यो दिन छोरी अमृतालाई आफूसँग सुत्न लगाइन् र राति ढोका खुल्ला राखिन्, हत्या गर्न चारमध्ये दुई जनाले आमा सीता देवीलाई घर पछाडि लगेर राखे भने कोठाभित्र प्रवेश गरेका दुई जनाले अमृतालाई गोली हानेको अभियुक्तहरुले स्वीकार गरेको उपरीक्षक शाहले बताए ।

सात जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

३ सय ९६ स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मुख्यमन्त्री राई इटहरी अस्पातलको नयाँ भवनको शिलान्यासमा सरिक हुँदै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In