नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : आउँदो शुक्रबार हुन गइरहेको स्थानीय निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने भएको छ ।

मतदाता परिचय पत्र हराएको खण्डमा मतदाताले यो सुविधा प्रयोग गर्न पाउने भएका हुन् ।

यसका लागि पहिले निर्वाचन आयोगको वेबसाइटमा गएर गएर आफ्नो जिल्ला, स्थानीय निकाय र मतदान केन्द्र छनोट गरी आफ्नो मतदाता परिचय पत्र नं खोज्नुपर्छ ।

यसपछि नागरिक एप डाउनलोड गरी सोही मतदाता परिचय पत्र नं को प्रयोग गरी नागरिक एप भेरिफाई गर्नुपर्ने बताइएको छ ।

यसो गर्नाले प्रयोगकर्ताको मतदाता परिचय पत्र नागरिक एपमा देखिनेछ र मतदानको दिन प्रयोग गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.