प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

२९ वैशाख, काठमाडौँ : शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले ०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाकाे नतिजा सार्वजनिक गरेको हो ।

नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.