हत्या गरिएका शिक्षक श्रेष्ठको अन्तिम विदाई

न्याय नपाए आन्दोलन गर्ने पीडितकाे चेतावनी

विराटनगर / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नियन्त्रणमा लिएर हत्या गरिएका शिक्षककाे अन्त्यष्टि गरिएकाे छ । मोरङको मिक्लाजुङका शिक्षक ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बिहीबार बिहान अन्तिम विदाई गरिएको हाे । श्रेष्ठको शवको मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो ।
बिहानै घरको काम गरिरहेका बेला घरबाटै अपहरण गरेर मिक्लाजुङ गाउँपालिका–१ स्थित बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको मंगलबार बिहान बर्बरतापूर्ण तरिकाले हत्या गरेको थियो ।

मिक्लाजुङ–२ स्थित मुल घरमा रातभर शव राखेर बिहीबार बिहान १० बजेतिर अन्त्येष्टि गरिएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्थे । आचार्यका अनुसार मिक्लाजुङ–२ र ७ को संगमस्थल भएर बग्ने बक्राहा खोलाको घाटमा श्रेष्ठको हिन्दु संस्कारअनुसार अन्तिम विदाई गरिएको हो । श्रेष्ठको पार्थीव शरीरमा छोरा छत्रबहादुरले दागवत्ति दिएका थिए ।

????????????????????????????????????

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.