भारतको सिलगुढीदेखि चारअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा थप पेट्रोलियम पाइपलाइन बनाउने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा भारतको सिलगुढीदेखि झापाको चालअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने उल्लेख छ।

त्यसैगरी अमलेखगन्जदेखि पथलैयासम्म पनि पेट्रोलियम पाइपलाइन विस्तार गर्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.