विद्युत प्राधिकरणले सेयर जारी गरिने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं : नेपाल विद्युत प्राधिकरणको सेयर जारी गरिने भएको छ। आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा अर्थमन्त्री शर्माले सेयर जारी गरिनेबारे जानकारी गराएका हुन् ।

सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई समेत सेयर बिक्री गर्ने भएको हो । प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको मन्त्री शर्माले उल्लेख गरेका छन्। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.