विनियोजन विधेयक २०७९/८० पारित

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, काठमाडौँ : प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा बहुमतले विनियोजन विधेयक २०७९/८० पारित भएको छ।

सोमबार प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक निरन्तरकाे छलफलपछि आज बहुमतले पारित भएकाे हाे। याेसँगै आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। मंगलबारदेखि शुक्रबारसम्म त्यसमाथि छलफल भएको थियो।

विनियोजन विधेयक पारित हुनुअघि  वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नहरुको अर्थमन्त्री जनार्दन शर्माले उत्तर दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.