भासिएको सडक तत्काल नखुल्ने, यात्रुको बिचल्ली (अपडेट)

A notice in Nepali from Mechinagar Ward No. 10

२७ जेठ, तनहुँ : तनहुँको आबुखैरेनी गाउँपालिका ४ डम्पीमा भासिएर अबरुद्ध भएको सडक तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा रहेको प्रहरीले जनाएको हो । बिहान ५ बजे सडक भासिएर मस्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।

सडक भासिएपछि सवारी साधनलाई पोखरा र मुग्लिङमै रोक्न लगाइएको छ । सडक भासिएका कारण उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिङतर्फ जादै गरेको कार अन्दाजी २०० मिटर तल खसी मस्याङदी नदिको खोचमा देखिएको प्रहरीले जनाएको छ ।

काठमाडौँप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.