काठमाडाैं उडेकाे यतीकाे जहाज खराबीपछि पाेखरा फर्काइयाे

A notice in Nepali from Mechinagar Ward No. 10

१३ साउन, काठमाडौँ : पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको छ ।

४५ जना यात्रु बोकेर पोखरा विमानस्थलबाट उडेकाे केहीबेरमा जहाजको इन्जिनमा समस्या आएको हो ।

नाइन एन एएनजी कलसाइन भएको जहाज उड्दाउड्दै इन्जिनमा समस्या देखिएपछि पाइलटले खबर गरेपछि सकुशल अवतरण गराइएको गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.