Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह राष्ट्रिय

भद्रपुर बन्यो प्रदेश १ को पहिलो बालमैत्री नगरपालिका

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 22, 2020
  • 7:26 PM
  • No Comments
भित्र राष्ट्रिय, शिक्षा, स्थानीय समाचार
188 2
A A
Share on FacebookShare on Twitter

 

 

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको छ ।

आज भद्रपुरस्थित सीटी गार्डेनमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि प्रदेश १ की सामाजिक किास राज्यमन्त्री जसमाया गजमेरले भद्रपुर नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भएको घोषणा गर्नुभयो ।
घोषणासँगै भद्रपुर प्रदेश नं १ को पहिलो र देशको पाँचौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्न सफल भएको छ ।
भद्रपुर नगरप्रमुख एवम् बालमैत्री स्थानीय शासन नगर समितिका संयोजक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित घोषणा समारोहमा उपप्रमुख चन्द्रा श्रेष्ठले भद्रपुरको बालमैत्री स्थानीय शासनको दीगोपनाका लागि गरिने क्रियाकलाप बारे जानकारी दिनुभएको थियो ।

बालबालिका क्षेत्रका अन्तर्राष्ट्रिय मूल्य–मान्यता, राष्ट्रिय ऐन–कानून, कार्ययोजना तथा कार्यविधिहरुको पूर्ण पालना गर्दै सबै ३९ सूचक पूरा गरेपछि जिल्ला समन्य समिति र प्रदेश नं १ सरकारको अनुगमन टोलीले वस्तुगत र संस्थागत अनुगमन गरी स्ीकृति प्रदान गरेपछि भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
‘बालबालिका सबैका प्यारा, बालमैत्री नगर हाम्रो अभिभारा’ भन्ने मूल नाराका साथ २०७४ साल पुस ३ गते भद्रपुरमा बालमैत्री अभियानको शुरुआत भएको थियो भने कोभिड–१९ का कारण घोषणा केही ढिलो गर्नुपरेको पनि उहाँको भनाइ छ ।
नगरपालिकाको सामाजिक शाखा प्रमुख जीवनकला राउत र अभियानका संयोजक टिकाराम पाण्डेले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि गजमेरले भद्रपुर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएकोमा बधाइ दिँदै यसको दिगोपनाका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले सगत गरेको समारोहबा बीच बालमैत्री अभियानमा सक्रिय साथ–सहयोग पुर्याउने व्यक्तित्व तथा संघ–संस्थालाई सम्ममान गरिएको थियो । नगरकै पहिलो बालमैत्री वडा बनाउन सफल वडा नं ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेललाई ‘बालमैत्री अभियान योद्धा’को रुपमा सम्मान गरिएको थियो भने बालमैत्री अभियानकर्मी सुमन ढकाललाई नगद ५० हजार, पत्रकार नोलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारीलाई नगद १० हजार, कलाकार कृष्ण अनमोलर युवा वैज्ञानिक अनिल प्रधानलाई जनही ५ हजार, मिस पूर्वाञ्चल पूजा श्रेष्ठ र मेची–महाकाली साइकल यात्री श्वेता  श्रेष्ठलाई पुरस्कित गरिएको थियो ।
समारोहमा प्रदेशसभा सदस्य सन्त बानियाँ, प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस ३ नै क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर नगरपालिकाका पूर्व कार्यकारी अधिकृत एवम् इलामको चुलाचुली गाउँपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलगायतले शुभकामना मन्तव्य राखेको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिनुभयो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023
मानुषी लघुवित्तको आइपिओ खुला
अर्थ / वाणिज्य

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

March 22, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

नेपाल - प्रचण्ड गुटबाट माधवकुमार नेपाल नेकपाका नयाँ अध्यक्ष

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In