Monday, January 18, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह धर्म / संस्कृति

कञ्चनजंघातिर फैलिदै पाथीभरा क्षेत्रमा लागेको डढेलो

हेलिकोप्टरबाट आगो नियन्त्रण गर्ने प्रयास प्रभावकारी हुन सकेन

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
December 29, 2020
0
in धर्म / संस्कृति, राष्ट्रिय
0
सेयर
12
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कञ्चनजंघातिर फैलिदै पाथीभरा क्षेत्रमा लागेको डढेलो

ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न सोमबार सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको उनले बताए ।

सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँच पटक जोरपोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास गरिएको थियो । डडेलोले मन्दिर परिसर क्षेत्रका संरचनामा भने कुनै असर पारेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

विहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जंगल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जंगलमा अझै आगो सल्किरहेकाले सिरिजंघा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् ।

पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डासमेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

0
सेयर
12
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

निजी अस्पताललाई कोरोनाको सुचीबाट हटाइयो

अर्को समाचार

सरकारको हैसियत काम चलाउ

सम्बन्धित समाचारहरु

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन
राष्ट्रिय

निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन गृहसचिवको निर्देशन

मेरो मेचीनगर डेस्क
January 17, 2021
वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत
मुख्य समाचार

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मेरो मेचीनगर डेस्क
January 17, 2021
नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने
खेलकुद

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

मेरो मेचीनगर डेस्क
January 17, 2021
आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो
राष्ट्रिय

आगोले नै निभायो मनाङको जङ्गलमा लागेको डढेलो

मेरो मेचीनगर डेस्क
January 17, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
    एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
    चन्द्रागिरी हिल्सको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
अर्को समाचार
सरकारको हैसियत काम चलाउ

सरकारको हैसियत काम चलाउ

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz