बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

१ मंसिर, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले ४ वर्षे बीबीएस अन्तर्गत पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परीक्षाको नतिजा विश्वविद्यालयको वेबसाइट https://tuexam.edu.np र SMS बाट पनि हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.