झण्डै ६ हजार मतान्तरले तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, तनहुँ : तनहुँ १ मा  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् ।

नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८ मा सिमित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.