राप्रपा संसदीय दलको नेतामा लिङ्देन चयन

A notice in Nepali from Mechinagar Ward No. 10

५ पौंष, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‍‍‍मंसिर ४ गते भएको निर्वाचनमा राप्रपाले १४ सिट जितेको थियो । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ सिट पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.