यस्तो छ आजको मौंसम

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, काठमाडौँ : शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरूका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

शनिबार राति कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.