आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभए पनि हुने (पूर्णपाठसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौं, काठमाडौँ : सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले परमादेश जारी गरेको हो । न्यायाधीशद्वयले गत साउन २३ मा जारी गरेको परमादेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेश जारी गरेको हो ।

पूर्णपाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.