बदलिदो राजनितिक परिस्थितिबारे छलफल गर्न देउवाले पार्टीको पदाधिकारी बैठक बोलाए

A notice in Nepali from Mechinagar Ward No. 10

२१ फागुन, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । माओवादीले काँग्रेससँगको सत्ता गठबन्धन भत्काएर एमालेसँग सहकार्य गर्ने समाचार बाहिरिए पछि देउवाले आकास्मिक बैंठक बोलाएका हुन् ।

बिहान देउवा, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।

भेटमा हालको सत्ता गठबन्धनलाई निरन्तरता दिनेबारे अन्तिम प्रयास भएको बताइएको छ । यता नयाँ राजनीतिक पस्थिति निर्माण भएपछिको रणनीतिका लागि बैठक बोलाइएको स्रोतले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.