दुर्गमको कागजपत्र झुटो पेश गरेको पाएपछि आयोगले रद्द गर्‍यो यी १३ जनाको मेरिट सूची

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं- चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पिजी)को प्रवेश परीक्षा दिएका चिकित्सकहरूले दुर्गम कार्यअनुभवको अकंभारका लागि पेस गरेका कागजात झुटो फेला परेको भन्दै चिकित्सा शिक्षा आयोगले १३ जनाको नतिजा रद्द गरेको छ।

आयोगले गरेको छानबिनका क्रममा झुटा विवरण पेश गरी दुर्गमको अंक प्राप्त गरेको पाएपछि १३ जनालाई मेरिट सूचीबाट हटाएको हो।

दुर्गममा काम गरेको अनुभवको अकंभारको लागि पेस गरेका कागजात शंकास्पद भएको भन्दै आयोगमा उजुरी परेपछि सो विषयमा छानबिन गरिएको थियो।

यी हुन् आयोगले मेरिट सूचीबाट हटाएको १३ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.