एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

A notice in Nepali from Mechinagar Ward No. 10
Former Nepali Prime Minister and CPN (UML) Chairman KP Sharma Oli paying respects to his father Mohan Prasad Oli, who passed away at the age of 97. The photograph shows Oli touching his father's forehead in a gesture of respect and grief, surrounded by family members in a somber setting.

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।

आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.