देशभर ७ हजार २१९ जना संक्रमण मुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

१९ जेठ, काठमाडौँ । २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।

योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ । क्वारेन्टाइनमा ८३७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.