कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने

A notice in Nepali from Mechinagar Ward No. 10

१९ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि  व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानका लागि राहत योजना  ल्याएको छ ।  कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् ।

प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन मार्फत व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह गर्न व्याज अनुदानको कार्यक्रम ल्याइएको  जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.