रास्वपाका सभापति लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत्र, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ सर्वोच्च पुग्नुभएको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा सभापति लामिछानेविरुद्ध रिट दर्ता भएको जानकारी दिनुभयो ।

सर्वोच्चका प्रवक्ता पौडेलका अनुसार रिट अध्ययनपछि दर्ता भएको हो । उक्त रिटको पेसी भोलि (मङ्गलबार) का लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.