नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले आगामी संघीय निर्वाचनका लागि दल दर्ता गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मङ्गलबार दिउँसो करिब ४ बजे आयोगमा दल दर्ता भएको जानकारी दिनुभयो ।

कांग्रेसका उपसभापति धनराज गुरुङ, मुख्य सचिव कृष्ण पौडेललगायत नेताहरु आयोगमा पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.