झापा जिल्लाका सीमा नाका ७२ घटा बन्द हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२८ कात्तिक, झापा : संघीय निर्वाचन एवम् प्रदेशसभा निर्वाचनलाई लक्षित गरी झापाका सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना प्रकाशित गरी मिति २०७९ साल मंसिर १ गते बिहीबार रातको १२ बजेबाट मंसिर ४ गते आइतबार रातको १२ बजे सम्म भारतसँग सीमा जोडिएका सम्पूर्ण नका बन्द हुने जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय झापाको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.