ट्याक्टरसहित चालकलाई बाढीले बगायो

A notice in Nepali from Mechinagar Ward No. 10

८ साउन, बाजुरा : बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्याक्टर चालक बेपत्ता भएका छन् ।

मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउलीखोलाको बाढीले गए राति से२त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

कोल्टीबाट मार्तडी आउँदै गरेको ट्याक्टर खोलामा ढुंगामा अड्किए पनि चालक चौधरी फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.