घट्यो इन्धनको मूल्य : पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलकाे प्रतिलिटर १६५ रुपैयाँ

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत्र, काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलकाे प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

बढेको मूल्य आज रातिदेखि लागू हुनेछ । केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो ।

हेर्नुहोस् मूल्यसूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.