लामो दूरीको गाडीभाडा घट्यो, कहाँको कति ? [सूचीसहित]

A notice in Nepali from Mechinagar Ward No. 10

३ जेठ, काठमाडौँ :  गए रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो ।

गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

कहाँको कति ? [सूची]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.