जेठमा २५ अर्ब निक्षेप संकलन हुँदा ३१ अर्ब कर्जा लगानी

A notice in Nepali from Mechinagar Ward No. 10

३१ जेठ, काठमाडौं : निषेधाज्ञाका कारण वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ ।

जेठ महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन २५ अर्ब भएको छ भने कर्जा प्रवाह ३१ अर्ब रहेको नेपाल बैंकर्स संघले जनाएको छ । जेठ महिनाको पहिलो साता निक्षेप संकलन ६ अर्ब , दोस्रो सातामा ५ अर्बले ऋणात्मक , तेस्रो साता १२ अर्ब र अन्तिम साता १३ अर्ब निक्षेप संकलन भएको छ ।

त्यस्तै बैंकहरुले गरेको ऋण लगानीतर्फ हेर्ने हो भने पहिलो साता ६ अर्ब, दोस्रो साता ९ अर्ब , तेस्रो साता र अन्तिम साता ८/८ अर्ब निक्षेप संकलन भएको छ । जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप संकलन ३९ खर्ब ८२ अर्ब संकलन गरेका छन् भने कर्जा प्रवाह ३६ खर्ब ४२ अर्ब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.