बागमती प्रदेशको बजेट पौने ५८ अर्ब रुपैयाँ (पूर्ण पाठसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बागमती प्रदेशसभाको आज बेलुकी बसेको प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको जनाएको छ। पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.