स्वदेशमै कोरोना विरुद्धको खोप उत्पादन गर्ने सरकारको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: १ min • Total Words: ६६

१० जेठ, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै कोभिड-१९ भ्याक्सिन उत्पादन नीति ल्याइने बताएकी छिन्। मंगलबार सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उनले कृषि क्षेत्रलाई विशेष प्राथमिकता लिइने पनि बताइन्।

उनले आगामी वर्ष थप २२ हजार दुई २ सय हेक्टर कृषि योग्य जमिनमा सिचाइ सुविधा सरकारले पुर्‍याउने बताइन्। उनले भनिन्,‘तरकारी विषादी परीक्षण, क्वारेन्टिनमा निजीलाई पनि समावेश गरिने छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.