वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षणको व्यवस्था

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं : सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निस्कासन (आइपीओ) मा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा सो कुरा व्यवस्था भएको बताएका हुन् ।

यस्तै, बजेटमा गैरआवसीय नेपालीलाई लगानीका लागि कानुनी व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.