निर्वाचन आयोगले तोक्यो सबै क्षेत्रमा निर्वाचन अधिकृत (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

६ असोज, काठमाडौँ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।

आयोगले आज सूचना जारी गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको जनाएको छ। असोज ११ गतेदेखि लागू हुने गरी तोकिएको आयोगले जनाएको छ।

प्रतिनिधिसभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको हो। जिल्ला न्यायाधीशलाई जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

election1663815458.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.