तनहुँमा रास्वपाका स्वर्णिमले ५ हजार मत कटाए, पछ्याउँदै गोविन्द र सर्वेन्द्र

A notice in Nepali from Mechinagar Ward No. 10

तनहुँ : प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत भएको मतदानको गणना तनहुँमा जारी छ । बिहान ६ बजेसम्म ९ हजार २४६ मत गनिसक्दा रास्वपाका स्वर्णिम वाग्लेले सुरुवातिदेखिको अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट अनुसार वाग्लेले ५०९१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको १५४९ मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.